आयरल्यान्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।
नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीको बलमा आरिफ शेखले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई क्याच आउट गरेका हुन्।
टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको छ।
बिहीबार एक कार्यक्रमबीच नेपाल भलिबल संघले खेल सामग्री उत्पादक केल्मीसँग नयाँ सम्झौता गरेको हो।
विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।
टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।
विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
टी–२० अभ्यास खेल अन्तर्गतको आजको खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई खेल जित्नका लागि १९९ रनको विशाल लक्ष्य दिएको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुलशन झा अर्धशतक पूरा गर्नबाट चुकेका छन्।
टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले दोस्रो सफलता हात पारेको छ।
टी–२० अभ्यास खेल अन्तर्गत नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको आजको दोस्रो खेल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।