२४ वैशाख २०८१ सोमबार
image/svg+xml

इजरायलमा नेपालीकाे उद्धारमा ढिलाइ, अन्य देशले गरिसके उद्धार

युद्ध प्रभावित क्षेत्रबाट अन्य देशहरुले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसकेको बताइएको छ। तर, नेपाली विद्यार्थीको उद्धारमा भने ढिला भएको छ।

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र: हाम्रो भरोसा तपाई हो, युद्धको चपेटामा परेर मर्नु छैन

कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन्।

इजरायलबाट नेपाली विद्यार्थी भन्छन्: बंकर नहुँदा हामी असुरक्षित भयौं

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।

नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?

नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरीय शिक्षा हो।

निगमको उद्धार उडानबाट भारतमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश ल्याइयो

भारतको बैंङ्लोर तथा आसपासका क्षेत्रमा पाँच महिनादेखि अलपत्र परेका नेपाली विद्यार्थीहरुलाई बुधबारसाँझ नेपाल वायुसेवाको उद्धार उडानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।

भारतको विमानस्थलमा नेपाली विद्यार्थी अलपत्र

सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्दा भारतको बैंग्लोर एयरपोर्ट पुगेका नेपाली विद्यार्थी अलपत्र परेका छन्। भारतका विभिन्न ठाउँमा अध्ययनरत नेपाली विद्यार्थीलाई सरकारले नेपाल वायुसेवाको उद्धार उडानबाट साउन १२ गते अर्थात् जुलाई २७ को उडानबाट बैंगलौरबाट काठमाडौं फर्काउने भनेको थियो।

अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा

अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

बैंगलोरमा बेखर्ची बने नेपाली विद्यार्थी

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि नेपालमा जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थी बेखर्ची बनेका छन्। कलेज बन्द हुँदा र काम नपाउँदा निम्तिएको आर्थिक संकटका कारण आफूहरू समस्यामा परेको उनीहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्