२० वैशाख २०८१ बिहीबार
image/svg+xml

पन्ध्रौं चरण औषधी खुवाउँदा पनि हात्तीपाइलेको जोखिम उस्तै

पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।

११ महिनामा १९४ वटा खाद्य नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

१० महिनामा १ सय ७३ वटा खाद्य सामग्रीको नमुना परीक्षण

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

४६ नमुना परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण

कर्णालीमा ४६ परीक्षण गर्दा २९ जनामा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा रसुवागढी नाका हुँदै आयात भएका एक सय ३१ थान खाद्य सामग्रीको नमुना परीक्षण गरिएको हो।

चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढ्यो

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।

रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको हो ।

वीरगन्जमा समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु

जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्देशनमा खटेको टोली र वीरगन्ज महानरगरपालिकाको टोलीले यहाँ समुदायस्तरमा 'टेस्टिङ्ग' सुरु गरेका छन् ।

एक वर्षमा २ सय ५६ वटा सामग्रीको नमुना परीक्षण

गत आर्थिक वर्ष २०७६/७७ मा चीनबाट आयात भएका २ सय ५६ वटा खाद्य सामग्रीको नमुना परीक्षण भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले एक वर्ष २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको हो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्