१० कार्तिक २०८१ शनिबार
image/svg+xml

जाम्बियामा भेटेको नेपाल

जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको लिभिङस्टोन सहर नजिकको फल्स हेर्न बर्सेनि हजारौँ पर्यटक जान्छन्। लुसाकाबाट करिब चार सय पचासी किलोमिटर टाढाको झरना उत्तिकै मनमोहक छ।

जाम्बियाका १५ सांसद कोरोना भाइरस सङ्क्रमित

कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोना भाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

जाम्बियामा रोकिएन हैजा

जाम्बिायाको राजधानी लुसाकामा हैजाका कारण गत महिनायता कम्तीमा पनि ३० जनाको मृत्यु भएको थियो । तर अहिलेसम्म पनि हैजाको प्रकोप रोकिएको छैन ।

जाम्बियाका सेना प्रमुखद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले विहीबार अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

जाम्बियाका सेनाप्रमुख नेपाल भ्रमणमा

अफ्रिकी मुलुक जाम्बियाका सेनाप्रमुख पल मिहोभा नेपालको साताव्यापी औपचारिक सद्भावना भ्रमणका सिलसिलामा आज राजधानी आउने भएका छन्।

जाम्बियामा हैजाबाट २० जनाको मृत्यु

जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

उत्तरी जाम्बियामा सडक दुर्घटना, चौबिस जनाको मृत्यु

उत्तरी जाम्बियाको सेरेन्जे सहरमा शुक्रबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। शुक्रबार बिहानै ६९ जना यात्रु लिएर उत्तरी सहर नाकोन्डेबाट सेरेन्जेतर्फ हिँडिरहेको बसले घुम्तिमा नियन्त्रण गुमाउदा दुर्घटनाग्रस्त भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्