१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दलालमार्फत देश चलाउने गिरोह सक्रिय रहेछः मन्त्री घिमिरे

‘मैले नेतृत्व गरेको यातायात कार्यालयमा धेरै वर्ष बसेको कर्मचारी अन्यत्र सरुवा हुनै चाहदैन,’ उनले भने, ‘मैले प्रस्ट भनेको छु, नभेटिन्जेल ठीकै छ, भेटेपछि छाडदिन्।’

किरात प्रदेश नामाकरण माग गर्दै खोटाङमा जनप्रदर्शन

जनप्रदर्शनमा सहभागीहरुले १ नं. प्रदेश, किरात प्रदेश, प्रदेशको नाम किरात राख, पहिचान र सभ्यताको आधारमा किरात प्रदेश लगायत लेखिएको व्यानर र प्लेकार्ड बोकेर दिक्तेल बजार परिक्रमा गरेका थिए।

‘प्रदेश १ नामकरण पहिचानका आधारमा नभए आन्दोलन’

प्रदेश नं. १ को नाम पहिचानका आधारमा नभए लिम्बुवान–किरात संयुक्त संघर्ष समितिले आन्दोलन चर्काउने चेतावनी दिएको छ।

एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण

एसओएस बालग्राम इटहरीका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। टेक्निकल ट्रेनिङ सेन्टरको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिलान्यास गरे।

केपी ओलीको पार्टी जनता माझबाट बडारिने: मुख्यमन्त्री राई

गठबन्धनका कारण आगामी निर्वाचनमा गठबन्धनमा सहभभागी सवैलाई नाफै नाफा हुने उनले जिकिर गरे।

तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना

प्रदेश नं. १ को तीन जिल्लाका लागि ओखलढुंगामा होल्डीङ सेन्टर स्थापना गरिएको छ । सोलुखुम्बु, खोटाङ्ग र ओखलढुंगाको तीन स्थानीय तहका लागि जिल्लाको मानेभञ्ज्याङ्ग–७ हर्कपुरमा होल्डीङ सेन्टर स्थापना गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्