२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

क्यानको अर्को बैठक सोमबार बस्ने

नेपाल क्रिकेट संघ क्यान(क्यान)को बोर्ड बैठक सोमबार फेरि बस्ने भएको छ। शनिबारको बैठक असन्तुष्ट पक्षले बहिस्कार गरेपछि स्थगित भएको थियो।

सो पक्षले क्यानसँग नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग राख्दै आएको छ। शनिबार बैठकमा कुनै टुंगो नलागेपछि स्थगित भएको थियो।

क्यान स्रोतका अनुसार अर्को बैठक भोलि (सोमबार) बस्नेछ।

प्रकाशित: २२ चैत्र २०८२ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App