१९ वैशाख २०८१ बुधबार
image/svg+xml

युएनको एक संस्थालाई आर्थिक सहायता नगर्ने विश्वका ७ मुलुकको घोषणा

इजरायलले युएनआरडब्ल्यू नामक संस्थाका १२ कर्मचारीमाथि हमासका आतङ्ककारीसँग मिलेर अमेरिका लगायतका मुलुकले गत अक्टुर ७ मा आक्रमण गरेको आरोप लगाउँदै आएको छ।

सहिद राहतका नाममा अनावश्यक आयोग थप्दै सरकार

स्रोतका अनुसार आयोग बनाउने प्रस्तावबारे गृह मन्त्रालयमा छलफल भइरहेको छ। केही समयभित्रै सहिद परिवारलाई आर्थिक सहायता दिने उद्देश्यले आयोग बन्ने बताइएको छ।

बाँसगढी नगरपालिकामा चन्दा, विविध र सभा खर्चमा अनिमियतता

चन्दा दिँदा स्पष्ट मापदण्ड मिचेर दिएको भुक्तानीले जनताको करलाई सरोकारवाला निकायलाई निष्पक्ष छानबिन गरिदिन स्थानीयले छानबिनको माग गरेका छन्।

नियम मिच्दै रकम बाँड्दै

नागरिक राहत, क्षतिपूर्ति तथा सहायतासम्बन्धी कार्यविधिमा सामाजिक र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई ७ लाखसम्म आर्थिक सहायता दिन सक्ने सीमा तोकिएको छ। सरकारले भने कार्यविधि लत्याउँदै प्रतिव्यक्ति ३० लाखसम्म बाँडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्