अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’
वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन।
वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन।
इजरायलले युएनआरडब्ल्यू नामक संस्थाका १२ कर्मचारीमाथि हमासका आतङ्ककारीसँग मिलेर अमेरिका लगायतका मुलुकले गत अक्टुर ७ मा आक्रमण गरेको आरोप लगाउँदै आएको छ।
स्रोतका अनुसार आयोग बनाउने प्रस्तावबारे गृह मन्त्रालयमा छलफल भइरहेको छ। केही समयभित्रै सहिद परिवारलाई आर्थिक सहायता दिने उद्देश्यले आयोग बन्ने बताइएको छ।
चन्दा दिँदा स्पष्ट मापदण्ड मिचेर दिएको भुक्तानीले जनताको करलाई सरोकारवाला निकायलाई निष्पक्ष छानबिन गरिदिन स्थानीयले छानबिनको माग गरेका छन्।
नागरिक राहत, क्षतिपूर्ति तथा सहायतासम्बन्धी कार्यविधिमा सामाजिक र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई ७ लाखसम्म आर्थिक सहायता दिन सक्ने सीमा तोकिएको छ। सरकारले भने कार्यविधि लत्याउँदै प्रतिव्यक्ति ३० लाखसम्म बाँडेको छ।