२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेसको प्रश्नः गाडी विलासीको लागि हो वा आवश्यकता ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरा ठूलो विषय नभएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ। आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ।’

राष्ट्रपतिलाई गाडी किन्न पशुपतिमा भिख!

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि गाडी किन्ने पैसा जुटाउन भन्दै आज केही युवाहरुले पसुपति मन्दिर परिसरमा भिख मागेका छन्।

सरकारको प्रष्टीकरण : राष्ट्रपतिलाई १८ करोडको एउटै गाडी होइन

सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई उपलवव्ध गराउन लागेको आवास तथा सवारी साधानबारे गरिएका प्रचार लोकतन्त्रलाई कमजोर बनाउने किसिमबाट भएको बताएको छ।

गाडी जलाएको आशंकामा विप्लवका २ कार्यकर्ता प्रहरी नियन्त्रणमा

आइतबार राति जुम्लाको चन्दननाथ नगरपालिकामा पार्किङ गरेको क १ झ १ नम्बरको गाडीमा आगजनी गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय जुम्लाले विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ ।

राष्ट्रपतिलाई विलासी कार किन्ने योजनाको सामाजिक सञ्जालमा चर्को विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ। अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मान्छेहरु खनिएका हुन्।

चन्दननाथमा आगजनी, गुठिचौरमा तोडफोड

जुम्लाका दुई स्थानीय तहमा एकै रातमा आक्रमण भएको छ। चन्दननाथ नगरपालिकाको कम्पाउण्डभित्र पार्किङ गरिएको गाडीमा आगजनी गरिएकोमा गुठिचौर गाउँपालिकामा तोडफोड गरिएको हो। अज्ञात समुहले स्थानीय तहमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सांसद दुलाल चढेको गाडीमा ढुंगा प्रहार

प्रदेश तीनका पूर्वमन्त्री केशव स्थापितलाई भेटेर फर्कंदै गरेका दुई प्रदेश सांसद चढेको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध महांकाल पानीट्याङकी नजिक सडकमा प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल सवार बा१९च ४९८ नम्बरको गाडीमा ढुंगा प्रहार गरिएको थियो।

इलाममा नयाँ भाडादर तोकियो

इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेका छन्।

बढी भाडा लिने पाँचसय गाडी कारबाहीमा

दसैंमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने पाँच सय सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

एकै दिन फोडका सय गाडी हस्तान्तरण

गो फोर्डले एकै दिन एक सय नयाँ गाडी ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । बजारमा फोर्ड गाडीको माग उच्च रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्। नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

महिन्द्रा वर्कशपमा थप सेवा

यस महिन्द्रा कम्पनीको एससिभी गाडीहरुको वर्कसप नेपाल र भुटानका लागि महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर र एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले उद्घाटन गरेका छन्।

'गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्'

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बर सहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्