२३ माघ २०८२ शुक्रबार
image/svg+xml

भारतको कोइलाखानीमा विस्फोट : खोटाङका दुई युवाको मृत्यु, चार गम्भीर

भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।

तेस्रो विश्वविद्यालय खेलकुद सुरु

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ।

विदेशी मुद्राको विनिमयदर निर्धारण : कति पुग्यो डलर?

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ७९ पैसा र बिक्रीदर २० रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा कायम भएको छ।

क्यान्सरको कहर

नेपालसहित समग्र विश्वले गत बुधबार विश्व क्यान्सर दिवस मनायो। क्यान्सरप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यसाथ हरेक वर्ष फेब्रुअरी ४ का दिन यो दिवस विश्वभर विविध कार्यक्रमसाथ मनाइन्छ।

धनुषामा ट्याङ्करको ठक्करबाट प्रहरी असईको मृत्यु, एक गम्भीर

धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

काठमाडौंमा बिरासत जोगाउन र भत्काउन प्रतिस्पर्धा

नेपाली कांग्रेस, रास्वपा र एमाले अघिल्लो निर्वाचनको परिणामलाई जोगाउँदै थप सिटमा जित निकाल्न सक्रिय छन् । राप्रपा, नेकपासहित अन्य दलहरू अघिल्लो नतिजा उल्टाएर आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसले चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

भक्तपुर १ : ‘ह्याट्रिक’ को दाउमा नेमकिपाका सुवाल

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–१ मा पनि चहलपहल बढेको छ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु

जिल्लाको पुर्चौडी नगरपालिका-७ को भौनीबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।

दुवईमा भारतीय शिक्षिकाले जितिन् १० लाख डलरको पुरस्कार

सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी छन् ।

अध्ययन भन्छ: पहिलो सन्तानको तुलनामा पछि जन्मने बच्चाले स्क्रिनमा बढी समय बिताउँछन्

आमाबाबुको समय र ध्यान परिवार बढ्दै जाँदा बच्चाहरूको विकासलाई बढावा दिन घट्छ, र पछि जन्मेका बच्चाहरूले अधिक उदार अभिभावकत्वको अनुभव गर्छन्

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन्।

बोल्न नसक्नेको आवाज बन्न प्रहरीलाई आईजीको निर्देशन

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीको दृष्टिमा सबै नागरिक बराबर रहेको बताएका छन्।

संवैधानिक मुद्दामा सर्वोच्चले तत्काल निर्क्यौल गर्नुपर्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेश सभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संवैधानिक विषयमा परेको मुद्दाबारे अदालतले निक्यौल गर्नुपर्ने बताए ।

बुढासुब्बा गोल्डकपमा आयोजक धरानको विजयी सुरुवात

ट्राइबेकरमा ४-२ गोल अन्तरले जर्जियन क्लब भारतलाई हराउँदै आयोजक क्लब विजयी भएर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको छ ।

यस्तो छ जुम्ला ‘बदल्ने’ शान्तिलालको ‘ब्लुप्रिन्ट’

जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का उम्मेदवार शान्तिलाल महतले आफ्नो उम्मेदवारीलाई पलायनविरुद्धको अभियानका रूपमा व्याख्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्