१५ असार २०८१ शनिबार
image/svg+xml

एक वर्षमा १४ बालिका बलात्कृत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा यस्तो तथ्यांक पाइएको हो।

अघिल्लो वर्षभन्दा अहिले धेरै बालिका बलात्कृत

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छन्।

९ वर्षीया बालिका बलात्कृत

पोखरामा एक बालिका बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–७ घर भई पोखरा १० मिलन टोल बस्ने ५५ वर्षीय रेशबहादुर गुरुङले छिमेकी बालिकालाई बारम्बार बलात्कार गर्नेगरेको आरोप लागेको हो ।

बालिका बलात्कृत

मोरङको लेटाङ नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । साथीकोमा सुत्न गएको बेलामा बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्