विपद्बबाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’
मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन्।
मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन्।
वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्।
जुम्लामा आउन सक्ने सम्भावित प्रकोप र विपद्बारे सचेत पार्दै प्राकृतिक प्रकोपपूर्व अपनाउनुपर्ने क्रियाकलापका विषयमा सिकाउन थालेको हो।
काठमाडौंमा विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि दक्षिण एशीयाली सम्मेलन सुरु भएको छ। गाउँपालिका र नगरपालिकामा पनि विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धि आवश्यक जानकारी गराउने उद्देश्यका साथ सोमबारबाट सो सम्मेलन आयोजना गरिएको हो।
बचाउन सकिने ज्यान र जोगाउन सकिने धन हेर्दाहेर्दै सत्यानाश भइरहेका छन्। मानौँ, हामी ‘निरो’ को नयाँ अवतार बन्न सकेकामा खुशी छौँ।
सरकारले मुलुकमा आइपर्ने विभिन्न विपद्मा स्रोत अभाव हुन नदिन ५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्टयाएको छ।
राष्ट्रियताको स्थिति कमजोर भएका बेला र शक्ति राष्ट्रबीचको टकराब भइरहेका बेला अमेरिकी सेनाको सहकार्यमा भइरहेको संयुक्त अभ्यासले राष्ट्रियता अस्मितालाई असर पु-याउने भन्दै उनले परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको पनि उनले ध्यानाकर्षण गराएका थिए।
विपद्लाई बिर्सने बानीले विपद्बाट हुनसक्ने क्षति कम गर्न नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।
विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।
२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।
प्रदेश ५ सरकारले विभिन्न जिल्लामा प्रकृतिक प्रकोपबाट पीडित भएका परिवारलाई राहत दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरोलगायतका प्रकृतिक विपदमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई राहात दिने निर्णय गरेको हो।
संवत् १७७१ असारमा ठूलो स्केलको भूकम्प, १८९० भदौ १२ मा ८ रेक्टर स्केलको महाभूकम्प, १९९० माघ २ मा ८.४ रेक्टरको महाभूकम्प अनि २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको मझौला भूकम्प गएको थियो। विगतमा सय–सय वर्षमा भूकम्प छुटेकामा यसपटक ८२ वर्ष नबित्दै भूकम्प झ्वाट्टै आयो र ५५ सेकेन्डमै बिदा भयो। १९९० मा २ मिनेट, १८९० मा ४४ सेकेन्ड अनि १७७१ मा अन्दाजी १ मिनेटको भूकम्प थियो।
जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को समयमा सात सय जनालाई खाद्यान्न उपलब्ध गराउन सक्ने भएको छ। विपद्को समयमा खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गर्दै समितिले एक वर्षका लागि खाद्यान्नको व्यवस्थापन गरेको हो। आउँदो बैसाख १ गतेदेखि लागु हुने गरी सोमबार जिल्ला विपद् व्यवस्थापन समिति र रसुवा किराना पसल स्टोर्सबीच सम्झौतामा हस्ताक्षर भएको छ। यसलाई फुड बैँकको रूपमा लिइएको छ।
प्राकृतिक आपदा जहिले पनि खबरहरूको खानी (नुज्वर्दी) हुने भएकाले पत्रकारहरूलाई दैविक विपत्ति साह्रै मनपर्ने गर्छ। मानवीय क्लेशका मन छुने कथा लेख्न पाइन्छ। प्रकृतिको निर्दयीपनलाई क्यामरामा कैद गर्न सकिन्छ। कष्ट भोग्नु नपरेकालाई तवाहीको तस्बिरले झक्झकाउनुको साटो आश्वस्त पार्छ।
आइतबार साँझ बारा - पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। बारा, पर्सा, रौतहटजस्ता जिल्लामा आएको हुन्डरीले धेरैको बेहाल भयो। वास उठाइदियो। अन्नबाली सखाप भयो। घटनामा २८ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सय भन्दा बढी घाइते भएका छन्।