९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

पोर्चुगलकाे समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ।

श्रममा ‘सुगन्ध’

कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।

हुथी विद्रोहीमाथिको आक्रमणमा ४० को मृत्यु, ईरानले भन्यो 'रणनीतिक गल्ती'

अमेरिकासहित विश्वका विभिन्न मुलुकले यमनस्थित हुथी विद्रोहीमाथि गरेको आक्रमणमा परी कम्तिामा ४० जनाको मृत्यु भएको छ।

चिलीको जङ्गलमा आगलागीः ४६ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।

सोवाङ धुरी कसरी जाने सोच्दै हुनुहुन्छ? यी हुन् पदमार्ग

अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे।

चिन्ता अस्ट्रेलियाका नेपालीको

निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।

तापमान र समुद्र सतहमा हुने वृद्धिको दीर्घकालीन जोखिम

जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस यस वर्ष प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा केन्द्रित छ।

सन् २०२२ मानव इतिहासकै सबैभन्दा ताताे वर्ष, समुन्द्रकाे तापमानमा नयाँ रेकर्ड,

सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ। यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ।

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

नेदरल्यान्ड्सको सैनिक हेलिकोप्टर समुद्रमा खस्यो

नेदरल्यान्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ ।

तापमान बढ्दा समुद्रमा अक्सिजनको मात्रा घट्यो

उनले अक्सिजनको मात्रा कमि भइरहेको क्षेत्रमा ग्रीनहाउसबाट निस्किने ग्यासमा रोक लगाउनुपर्ने बताए। यसका साथै खेतबाट तथा कलकारखानाबाट निस्कने प्रदुषणमा पनि नियन्त्रण गर्नुपर्ने उनको सुझाव रहेको छ।

सिपिङ कम्पनीको कब्जामा नेपाली व्यापार

‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ प्रणाली लागू भएपछि अनपेक्षित रुपमा नेपालको समुद्रपार व्यापारमा ‘सिपिङ कम्पनी’को कब्जा कायम हुन पुगेको भनि सरोकारवालाले चिन्ता जनाएका छन्। ‘डाइरेक्ट सिपमेन्ट’ प्रणालीले एकातिर ‘डिटेन्सन’, ‘डेमरेज’, सुस्त व्यापार, ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहका बिचौलियाको समस्या समाधान भएको छ भने अर्कोतिर ‘सिपिङ कम्पनी’को मनोमानी समस्याका रुपमा देखा परेको छ।

समुद्रसम्म निर्बाध पहुँच माग

राष्ट्रसंघको मुख्यालयमा भूपरिवेष्ठित विकासशील मुलुकहरू (एलएलडिसी) को वार्षिक बैठकमा बुधबार उनीहरूले भियना प्रोगाम अफ एक्सन कार्यक्रमको पर्याप्त कार्यान्वयन नभएको भन्दै गुनासो गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्