१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

युरोपा लिग: म्यानचेस्टर युनाईटेडको जित

बिहीबार राति सम्पन्न भएको समूह चरण अन्तर्गतको खेलमा युनाईटेडले सेरिफलाई ३(० गोल अन्तरले हराएको हो।

युरोपा लिग: बोडो ग्लिम्टविरुद्ध आर्सनल विजयी

बिहीबार राति भएको समूह चरण अन्तर्गतको खेलमा आर्सनलले बोडो ग्लिम्टलाई ३-० गोल अन्तरले हराएको हो।

फर्नान्डेजको गोलबाट युनाइटेड सेमिफाइनलमा

एफसी कोपेनहेगनविरुद्ध बु्रनो फर्नान्डेजले इन्जुरी समयमा पेनाल्टीबाट गरेको गोल निर्णायक बन्दा सोमबार म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

युनाइटेड र इन्टर क्वार्टरफाइनलमा

५५औं मिनेटमा फिलिप वेसिंगरको गोलमा एलएएसकेले अग्रता लिएको थियो। तर त्यसको दुई मिनेटपछि नै युनाइटेड खेलमा फर्किएको थियो। जेसे लिंगार्डले युनाइटेडलाई खेलमा फर्काएका थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडको जित पक्का गरेका थिए।

उल्भ्सको युरोपा लिग सम्भावना जीवितै

आगामी आइतबार चेल्सीविरुद्धको खेलमा उल्भ्सले सुखद नतिजा निकाले तथा टोटेनह्यामले क्रिस्टल प्यालेसविरुद्ध खेल गुमाए उल्भ्सले युरोपा लिगमा स्थान पक्का गर्नेछ।

मिलानको युरोपा लिग खेल्ने सम्भावना कायम

महामारीपछि सुचारु भएको सिरी ‘ए’ लिगमा एसी मिलानले शनिबार बोलोग्नामाथि ५–१ को फराकिलो जित निकाल्दा युरोपा लिग खेल्ने सम्भावनालाई कायमै राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्