६ माघ २०८२ मंगलबार
image/svg+xml

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेले उम्मेदवारी नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी नदिने भएका छन्।

धनुषा-२ बाट रास्वापाका रामबिनोद यादवले गराए उम्मेदवारी दर्ता

विदेह नगरपालिकास्थित तिनकौरिया बजार उनी स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइएका हुन् ।

कांग्रेस सभापति गगन थापाले सर्लाही ४ बाट उम्मेदवारी दिने

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिने भएका छन्।

निजी तथा सरकारी सम्पत्ति जलाउनेलाई कारबाही गर्ने समय आउँछ : ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भदौ २४ मा जलाइएका आफ्नो बासस्थान, सकारी भवनका अवलोकन गरेका छन्।

काठमाडौं उपत्यकाका सबै निर्वाचन क्षेत्रमा रास्वपाको उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

कास्की-१ मा गणेश र मनिषाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कास्की-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं-८ बाट विराज भक्तको उम्मेदवारी

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार बिहानैदेखि दलका उम्मेदवारहरूको दर्ता चलिरहेको छ।

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज तोकिएको समयमा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ।

झापा–५ बाट बालेनले गरे उम्मेदवारी दर्ता

फागुन २१ को निर्वाचनका लागि रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटकको निर्वाचनमा उम्मेदवार भएनन्।

नेकपाबाट सुर्खेत २ मा झकबहादुर मल्लको उम्मेदवारी

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुर्खेत क्षेत्र नं. २ बाट झकबहादुर मल्ललाई उम्मेदवार बनाएका छन्।

धनुषा-२ मा नेकपाका रामचन्द्र झाले गराए उम्मेदवारी दर्ता

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र दुईमा रामचन्द्र झाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन गराउन आएका चार मन्त्री चुनाव लड्न हिँडे

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले उज्यालो पार्टी नेपाल स्थापना गर्दै संसदीय राजनीतिको बाटो रोजेका छन्।

रास्वपा रुपन्देही २ : हङकङ आइडी सुवेदीको टिकट खोसियो, पाएका खरेलमाथि सर्वोच्च जलाउन उक्साएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा रुपन्देही क्षेत्र नम्बर २ मा विवाद देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्