जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश हुने
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ।
पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ।
प्रतिपक्षी दलको अवरोधका कारण कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
देशभरका जटिल प्रकृतिका बिरामीको प्रमुख भरोसा मानिने त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ‘एक बेड, एक बिरामी’ नीति लागू भएपछि शय्या अभावमा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाभित्र चरम अहङ्कार देखिएको बताएका छन्।
विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ।
मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ।
सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।
सांसद ज्ञानेन्द्र सिंह महताले प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनेभन्दा पनि ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्ने बताए।
सभा सञ्चालन भए लगत्तै विपक्षी दल नेकपाका सांसदहरू उठेर विरोध गरेका हुन्।
कृषि उत्पादनतर्फ धान उत्पादनमा गिरावट आएको छ। आर्थिक सर्वेक्षण अनुसार धान उत्पादन ४ दशमलव २० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै दिगो मानव बस्ती स्थापना गर्ने योजनाहरूको रूपरेखा प्रस्तुत गरेको छ।
सिंगापुरको अदालतले रवीन्द्रनले अप्रिल २०२४ देखि फ्रिज गरिएको आफ्नो सम्पत्तिसँग सम्बन्धित धेरै आदेशहरू बारम्बार उल्लङ्घन गरेको ठहर गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन्।
सांसदहरूले जनजीवनका सवाल र बेमौसमी वर्षाका कारण उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।