२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

अमेरिकाले भन्यो : इरानी विद्यालयमा ‘गलत निशाना’ का कारण टोमाहक क्षेप्यास्त्रले लाग्यो

इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक क्षेप्यास्त्र खसेको र यसमा अमेरिका जिम्मेवार रहेको द न्यूयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गरी बुधबार रिपोर्ट गरेको छ।

अपेक्षाअनुसार चुनाव परिणाम आएन : रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।

इरानका खेलकुदमन्त्री भन्छन् : इरानले विश्वकपमा भाग लिँदैन

इरानले २०२६ को फिफा विश्वकपमा भाग लिन नपाउने इरानका खेलकुद मन्त्री अहमद डोन्यामालीले बताएका छन्।

अनपेक्षित पराजय स्वीकार्दै ओलीले भने : लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गरेका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इरानी आक्रमणको निन्दा, तत्काल शत्रुता रोक्न आह्वान

संयुक्त राज्य सुरक्षा परिषदले खाडी देशहरू र जोर्डनमाथि इरानको आक्रमणको निन्दा गर्दै एक प्रस्ताव पारित गरेको छ।

शान्ति सैनिकको सुरक्षामा नेपालको जोड

पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ।

खाडी युद्ध र नेपालको जोखिम

खाडीको वास्तविक ‘ट्रिगर’ भनेको स्ट्रेट अफ होर्मुज हो– इरान र ओमानबिच रहेको एउटा साँघुरो समुद्री मार्ग।

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ।

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित 'एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी सम्मीट २०२६ मा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ।

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

युद्ध अन्त्य गर्न इरानले राख्यो तीन सर्त

इरानी राष्ट्रपतिका अनुसार यी सर्तहरू स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्