५ वैशाख २०८१ बुधबार

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिकोत्सव

जनउत्थान सामुदायिक लघुवित्तले १४ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जीवनप्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

बडादसैँका अवसरमा नेपाली सेनाद्धारा जेष्ठ नागरिकलाई भोजन

बडाको दसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ। मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो।

सय वर्ष पूरा गरेका जेष्ठ नागरिकहरु सम्मानित

एक सय वर्ष पूरा गरेका देशका विभिन्न जिल्लाका जेष्ठ नागरिक (शताव्दी पुरुष महिला)हरु बुधबार राजधानीमा एक कार्यक्रमवीच सम्मानित भएका छन्।

७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार

म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ। वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो।

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित

जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।

जेष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा र सम्मान

३२ औं जेष्ठ नागरिक दिवसको अवसरको अवसरमा विराटनगर महानगरपालिकाले विराटेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकलाई पोषण खानेकुरा प्रदान गरेको छ।

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ। जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो।

आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जेष्ठ नागरिकलाई दियो शक्तिवर्धक औषधि

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं ५ का ६५ जना जेष्ठ नागरिकलाइ शक्तिवर्धक तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरेको छ।

जेष्ठ नागरिक कर्मचारी र जनप्रतिनिधिबाटै उपेक्षित

जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छदैँछ। तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ।

जेष्ठ नागरिक भन्छन्ः भत्ता घरैमा ल्याईदेउ

‘भत्ता लिन दिनभरी बैंक कुर्नपर्छ । असिन पसिन हुँदै सरकारले दिएको भत्ता लिन बैंक सम्म आउनुपर्ने बाध्यता छ, सरकारले जेष्ठ नागरिकको सम्मानमा भत्ता दिएको हो भने घरैमा ल्याईदिओस,’ ८७ वर्षिय नारायणभक्त अर्यालले भने ।

जेष्ठ नागरिकलाई दोस्रो डोज एस्ट्राजेनिका खोप भोलिदेखि

प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत आईतबार साँँझ जिल्ला आईपुगेको खोप सोमबारको स्वास्थ्य समिति बैठकपछि स्थानीयतहलाई वितरण गरी लगाउने तयारी भएको छ।

दोस्रो डोज खोप पाएका ज्येष्ठ नागरिक भन्छन्ः अब त बाँचिएला

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।

देशकै पहिलो ज्येष्ठ नागरिक मिलन चौतारी चाँगुनारायणमा

नगरपालिकाले जेष्ठ नागरिक मिलन चौतारी नामाकरण गरी वडा समितिहरू गठन गर्न सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्