१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

नेकपा एमाले बारा अधिवेशनमा तनाव

एमाले बाराको एघारौं जिल्ला अधिवेशनमा शुक्रबार दिउँसो मतदानस्थल कलैयाको जानकी सिनेमा हलमा तनाव भएको छ।

राति होहल्ला गरेको भन्दै कुटपिट, एकको मृत्यु

निर्घात कुटपिटपछि काठमाडौंको ताकेश्वर नगरपालिका–५ गोल्ढुंगामा एक जनाको ज्यान गएको छ। बिहीबार राति घर फर्कने क्रममा होहल्ला गरेको भन्दै २४ वर्षीय छिरिङ तामाङलाई स्थानीयले कुटपिट गरेका थिए। कुटपिट भएको जानकारी पाएपछि राति साढे १ बजे बालाजु वृत्तको प्रहरी टोली त्यहाँ पुगेको थियो।

कास्कीमा होली शान्तिपूर्ण, होहल्ला गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडियो

पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

विश्वकप हेर्न काठमाडौंमा १० बुँदे आचारसंहिता : होहल्ला र सट्टेबाजी गर्न नपाइने

फुटबलको महासंग्राम विश्वकप २०१८ नजिकिँदै गर्दा नेपालमा पनि रौनक छाएको छ। विश्वकप यही जेठ ३१ बाट रुसमा सुरु हुन लाग्दा नेपालीहरु भिन्न भिन्न टिममा विभाजित छन्। नेपालको टिम नभएपनि दर्शकहरु विश्वकप हेर्न विभिन्न तयारी गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्