आज कुशे औँसी, गोकर्णेश्वरमा बिहानैदेखि श्राद्ध, पिण्डदान गर्नेहरूको भिड
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।
आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।
भोजपुरको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन्।
सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।
राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन्।
महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सिद्देश्वर महादेव माविका छात्रामा अनौठा लक्षण देखिएका छन्।
विभिन्न प्रमाणका आधारमा त्यस समयमा निर्मित मठमन्दिर र देवालयको शैली, ढाँचा र शिल्पीको पहिचान गर्न उत्खनन् गरिएको पुरातत्व विभागले जनाएको छ।
शंकर महादेवनको म्यूजिक ब्यान्ड ‘शक्ति’ को ‘दिस मूमेन्ट’ एल्बमलाई बेस्ट ग्लोबल म्यूजिक एल्बमको अवार्ड प्रदान गरिएको हो।
पोखरा १७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ।
पोखराको धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि छोरीबुहारी अध्ययन गर्ने थलो बन्दै आएकाे छ।
भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाइएको छ।
केदारनाथको शिर पत्ता लागी विधिवत् घोषणा भएको दिन बुधबार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरपरिसरमा भिड लागेको छ।
विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ। असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको भाग भत्केर खाल्डाखुल्डी हुने क्रम बढेको छ।
पशुपतिनाथ परिसरमा छाडिएका नन्दी (साँढे)को चोरी निकासी हुने गरेको खुलासा भएको छ।
'यो मन्दिर त रहस्य रहस्यले भरिएको रहेछ। जति उत्खनन गर्योत, जति अनुसन्धान गर्यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्', पूर्व मन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भने।