सामाजिक सञ्जाल व्यवस्थित गर्न नेकपाको सर्कुलर, तथ्यहीन प्रचार नगर्न निर्देशन
सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्।
यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ।
पक्राउ परेपछि चोरीका गहना निलेर प्रमाण लुकाउने प्रयास गरेका जयथन लरेन्स गिल्डरलाई बिहीबार अदालतले दोषी ठहर गरेको हो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन्।
सूचकांकअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ। दक्षिण एसियाली देशमध्ये नेपाल भारत, पाकिस्तान र बंगलादेशभन्दा अगाडि रहेको छ।
काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ।
दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ।
म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।
गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्।
स्थानीयका अनुसार त्यहाँ बँदेल तथा बाँदरले बालीनाली खाएर सखाप पारिदिने गरेका छन्।
‘कौन बनेगा करोडपति १८’ को छायांकनका क्रममा घुँडामा चोट लागेको जानकारी दिएका थिए।
पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
निर्माण सम्पन्न भए पनि उत्तर कोरियातर्फ सडक र भन्सारसम्बन्धी पूर्वाधार तयार नहुँदा यसको सञ्चालन १२ वर्षसम्म रोकिएको थियो। पुल यसै महिना सञ्चालनमा आएको हो।