२० आश्विन २०८१ आइतबार
image/svg+xml

वेद पुराणका रत्न

मानव जातिलाई धैर्य, क्षमाशीलता, इन्द्रिय निग्रह जस्ता दर्शनका मान्यता पालना गर्दै सफल जीवनको वर्णन गरिएको छ।

बनारसमा केस मुण्डन गरिएका व्यक्ति भारतीय

विश्व हिन्दु सेनाले बनारसमा केस मुण्डन गरेका व्यक्ति भारतीय नै भएको खुलेको छ। बाराणसी प्रहरीकाले ति व्यक्ति भारतीय नागरिक भएको र पैसा लिएर उक्त कार्य गरेको जनाएको छ।

बनारसमा नेपालीमाथि दुर्व्यवहार, मुख्यमन्त्री योगीको कारबाही गर्ने प्रतिवद्धता

भारतको बनारसमा एक नेपालीमाथि भएको दुव्यर्वहार प्रति नेपाली राजदूतावास, नयाँ दिल्लीले चासो देखाएको छ। विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बनारसमा एक नेपालीको केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका थिए।

बनारस हुँदै लखनऊ

नेपाली समाजमा एउटा भनाइ छ, ‘न्याय हराए गोरखा जानु, विद्या हराए काशी जानु ।’ बनारसमा काशी विश्वनाथ मन्दिर र संस्कृत विश्वविद्यालय छ । त्यसैले काशी ज्ञानको भण्डार हो । तिर्थालुहरू धर्म कमाउन र पाप पखाल्न काशी यात्रा गर्छन् ।

प्रधानमन्त्री मोदीद्वारा बनारसबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि भारतीय राज्य उत्तर प्रदेशको बनारसबाट उम्मेदवारी दर्ता गराएका छन्। उनले शुक्रबार बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।

बुद्धको बनारस ‘अकुपेन्सी’ ८० प्रतिशतसम्म

नेपाली र भारतीयसँगै तेस्रो देशका पर्यटक लक्ष्य गर्दै निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले सुरु गरेको ‘बनारस उडान’ को सिट भराइ दर (अकुपेन्सी) आशालाग्दो रूपमा बढ्न थालेको छ।

बनारसका भाग्यमानी साँढे

नेपाली समाजमा एउटा भनाइ छ,‘धर्म हराए काशी जानु, न्याय हराए गोरखा जानु।’ काशी अर्थात बनारसको पुरानो नाउँ वाराणसी हो।

बुद्धको काठमाडौं–बनारस नियमित उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय धार्मिक सहर बनारसका लागि नियमित व्यापारिक उडान सुरु गरेको छ। काठमाडौँबाट बनारससम्मको  हवाई यात्रा  एक घण्टामा पुरा हुन्छ।

नपछुताइने बनारस यात्रा (फोटो फिचर)

कुनै महान् आत्माले भनेका थिए– तिमीले के–कति पढेका छौ, मलाई नसुनाऊ । बरु तिमीले के–कति यात्रा गरेका छौ, त्यो चाहिँ सुनाऊ । सायद यात्राले दिने ज्ञान, पढेका कुराले दिने ज्ञानभन्दा गहन हुँदो हो । त्यसैले पढेका कुराभन्दा यात्रामा महसुस गरेका कुरामा ती महान् आत्माले जोड दिएका होलान् । यस पटकको मेरो तीर्थयात्राले यस्तै केही सिकायो ।

बनारसमा भागदाैड मच्चिँदा कम्तीमा १८ जनाकाे मृत्यु

बनारसको राजघाट पुल नजिक भागदौड मच्चिदा कम्तीमा १८ जनाएको मृत्यु भएको छ । पडाव डुमरिया भन्ने स्थानमा जयगुरुव देवको धार्मिक समागममा भागदौड मच्चिएको बीबीसीले जनाएको छ । हजारौं भक्तालुहरुको उपस्थिति रहेको भागदौडमा कति संख्यामा घाइते भएको भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्