७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘नेपालमा श्रमको सम्मान नहुँदा बिदेसिनुपर्ने बाध्यता’

राष्ट्रिय मानवअधिकार आयोगले देशमा श्रमको सम्मान नहुँदा दिनहुँ हजारौं नेपाली कामका लागि बिदेसिन बाध्य भएको जनाउँदै श्रमको सम्मान र श्रमिकको हक अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

श्रमिकको अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्।

श्रमको सम्मान

नेपाल श्रमिक निर्यात गर्ने मुलुकका रूपमा चिनिन्छ। तीव्ररूपमा विकास निर्माणका काम भइरहेका मुलुकमा उपकरण र औजारले गर्न नसक्ने तथा मानिस नै आवश्यक पर्ने कामका लागि त्यस्ता देशले सस्तो श्रम मूल्य भएका मुलुकबाट जनशक्ति मगाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्