१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निषेध संस्कृतिविरुद्ध सफल ‘चियापान रणनीति’

राष्ट्रिय अजेन्डामा दलहरू एक ठाउँ उभिँदा सकारात्मक सन्देश जान्छ । त्यसैले नेतालाई समझदारीमा ल्याउने एउटा माध्यम चियापान बनेको छ ।

अछाम जिप्रकामा सेवाग्राहीको भीड

हिन्दूहरुको महानचाड दसैं सकिएसँगै जिल्ला प्रशासनमा सेवाग्राहीको भीड बढेको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी बनाउनेलगायत प्राशासनिक कामका लागि सेवाग्राहीको भीड लाग्न थालेको हो।

दसैँ सुरक्षा : उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते

काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँमा तुलनात्मक रुपमा शान्तिपूर्ण वातावरण रहेको पाइएको छ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम

विसं २०८० देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ।

नियमित सञ्चालनमा आयाे मनकामना केबलकार

मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।

नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना: टिकाको साइत मंगलबार बिहान ११ः०२ बजे उत्तम

दुर्गा पक्ष अर्थात् नवरात्रको नवौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ।

श्रमदानबाट पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण गरिएको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्याङ्दी जोड्ने पुल गाउँपालिकाको लगानी र नागरिकको श्रमदानबाट निर्माण गरिएको हो।

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै

उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ।

बेमौसमी बर्षातले सधैं मर्कामा किसान

किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्।

कामना बैंक र नेपाल सोलुसनबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ।

काम न काज घरकाज !

दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ।

कोसी प्रदेशको सन्देश

कोसी प्रदेशमा नयाँ सरकार निर्माणमा देखिएको असामान्य राजनीतिक घटनाक्रमले खासगरी सत्ता गठबन्धनभित्र कम्पन छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्