२६ वैशाख २०८१ बुधबार
image/svg+xml

२४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला

२४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो।

पौडी खेल्दा बेपत्ता भएका युवक मृत भेटिए

काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए।

शिवरात्री मेला हेर्न गएका युवक मृत फेला

गत शुक्रबार शिवरात्री मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतसास गर्दा शनिबार बेलुका नदीमा मृत भेटिएका हुन्।

कालीगण्डकीमा युवक मृत फेला

बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्