२० आश्विन २०८१ आइतबार
image/svg+xml

मासिक डेढ लाख कुखुरा चल्ला आयात

मुलुक कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि ब्रोइलर कुखुरा उत्पादन गर्ने प्यारेन्ट चल्ला भने विदेशबाट आयात भइरहेको छ।

पहिला अण्डा कि चल्ला? क्वानटम भन्छ दुवै ‘पहिला’

पहिला चल्ला आएको थियो कि अण्डा भन्नेमा प्राचीन ग्रीक विचारकबीच पनि बहस भएको थियो तर कुनै पनि तर्कले मैतक्यता पाएको थिएन

‘एक क्यारेट अण्डा सित्तैमा !’

आमा र शिशुको पोषणमा सुधार गर्न तथा मातृशिशु मृत्युदरमा कमी ल्याउन पाल्पाको पूर्वखोला गाउँपालीकाले सित्तैमा एक क्यारेट अण्डा वितरण गर्न थालेको छ। एक क्यारेट अण्डा निशुल्क पाउन थालेपछि महिलाहरूले गर्भपरीक्षण नियमित गर्न थालेका छन्।

चार पटक गर्भ जाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने

स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ।

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिदै

सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ।

आयातित अण्डाले स्थानीय व्यवसायीहरु मारमा

तेह्रथुमका पोल्ट्रीफार्म व्यवसायीले अण्डाको मुल्यमा एकरुपता नहुदा आफूहरूलाई मार परेको बताएका छन्।

नेपाल अण्डामा आत्मनिर्भर

सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ। सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो।

अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।

अण्डा खान मान्दैनन् युवती

कुखुराको अण्डा पोषणको प्रमुख स्रोत हो । अण्डामा स्वास्थ्यका लागि आवश्यक प्रोटिन, कार्बोहाइड्रेड र बोसो हुन्छ । शरीरलाई हित गर्ने पोशक तत्व भएपनि अण्डा खान युवतीहरुले रुची नदिने चिकित्सकहरुले बताएका छन् । विश्व अण्डा दिवसका दिन शुक्रबार भरतपुरमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो अनुभव सुनाएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्