सामसङको ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा
सामसङ ग्यालेक्सी एस २३ सिरिज बुधाबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको छ।
सामसङ ग्यालेक्सी एस २३ सिरिज बुधाबारदेखि नेपाली बजारमा सार्वजनिक गरिएको छ।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।
सामसङ नेपालले दशैं बम्पर पुरस्कार हस्तान्तरण गरेको छ । यस अन्र्तगत २६ जनालाई सामसङ टिभी र एक जनालाई बम्पर उपहार स्वरुप कार हस्तान्तरण गरिएको हो।
सामसङ ग्यालेक्सी ए०४ दुई वटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ।
यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्ल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी एजिरोफोर ल्याउने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ। यो नयाँ सामसङ ग्यालेक्सी A04 चाँढै नै नेपाली बजारमा प्रवेश हुने कम्पनीको भनाइ छ।
सामसङको ताररहित स्टेरियो ग्यालेकसी बड्स २ प्रोमा गुणस्तरीय साउण्ड रहेको छ। यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भीडमा बसेर पनि युट्युब हेर्न तथा अडियो सुन्न सकिने छ।
सामसुङको ए सिरिजको नयाँ मोडल सामसङ ग्यालेक्सी ए थर्टिन नेपालमा छिट्टै रिलिज हुने भएको छ।
सामसङले आउदै गरेको बडा दशैं पर्वलाई लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक गरेको छ।
नेपालमा आउदै गरेको सामसङकाे नयाँ ग्यालेक्सी ए १३ मा प्रयोगकर्ताले डाटा र फाइलहरूको सुरक्षा बारेमा चिन्ता लिन नपर्ने कम्पनीले बताएको छ।
सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका सीएफओ एचके पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।
नयाँ वर्षको उपलक्ष्यमा सामसङ्ग ‘ग्यालेक्सी ए २३’ को मूल्य घटाइएको छ। सामसङ्ग ‘ग्यालेक्सी ए २३’ औपचारिक रुपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको हो।
सामसङको ठूलो रेफ्रिजेरेटरको आपूर्तिसमेत गर्दै आएको कम्पनीले फ्रेन्च डोर रेफ्रिजेरेटरमा एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको जनाएको छ।
सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बुधबार ग्यालेक्सी एस-२१ एफई ५जी मोडल सार्वजनिक गरेको हो।
सामसङ मोबाइलले नोभेम्बर १ देखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ।