१९ असार २०८१ बुधबार
image/svg+xml

न्यु धौलागिरी सहकारीको अध्यक्षमा श्रेष्ठ

न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभाबाट अध्यक्षमा अमृतलाल श्रेष्ठ चयन भएका छन्।

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

शिवम् सिमेन्ट्सको साधारण सभा

सभाले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रूपैयाँ मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ।

कुमारी बैंकको साधारण सभा

सभाले सेयरधनीलाई आव २०७७/७८ का लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि समेत २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपाल ल्युब आयलको साधारणसभा

नेपाल ल्युब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हाल विद्यमान कोभिड–१९ महामारीका बाबजुद कम्पनीले उल्लेखनीय वृद्धि गर्नुका साथै लाभांश पारित गरेको छ।

बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

सहकारीको १६ औं साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताए।

ज्येष्ठ नागरिक सम्मानित

मोरङको बुढीगंगास्थित राजसती महिला बहुउद्देश्यीय सहकारी संस्थाले ७१ जना ज्येष्ठ नागरिकसहित ९१ जनालाई सम्मान गरेको छ।

भदौ पहिलो साता क्रिकेट संघको वार्षिक साधारण सभा

झण्डै साढे दुई वर्षपछि कास्की जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा हुँदैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आगामी भदौ १५ भित्रमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णयसँगै कास्की जिल्ला क्रिकेट संघले पनि वार्षिक सभा गर्ने निर्णयमा पुगेको हो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आईतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीका अन्य संचालकहरूमा श्री भरत कुमार तोदी, श्री जगदीशकुमार अग्रवाल, श्री अमितकुमार बेगानी तथा श्री सुन्दर प्रसाद कडेल थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्