२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ग्लोबल आइएमई बैंकको मुद्दती धितो कर्जा अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन्।

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन्।

थपिए ग्लोबल आइएमई बैंक

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको विज्ञप्तिमा उल्लेख छ। बैंकले सोमबार गोरखा जिल्लाको सिरानचोक गाँउपालिका, वडा नं ५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर खोलेको थियो।

बिरुवाटारमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका, वडा नम्बर ७, बिरुवाटारमा काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमईको ‘भ्यालेन्टाइन्स क्यासब्याक’

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्युआर कोड मार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषिकर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

ग्लोबल आइएमई बैंक १६ औं वर्षमा प्रवेश

ग्लोबल आइएमई बैंक १६ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीलाई सम्मान गरेको छ।

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले १५औं वार्षिकोत्सव अवसरमा सातवटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

ग्लोबल बैंकको योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

ग्लोबल बैंकको बैंकिङ साक्षरता

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबलको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत एक सय ७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ग्लोबल आइएमई बैंकले बेलायतको सिडिसी ग्रुपबाट तीन अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले निकट भविष्यमै सिडिसी ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट बन्ने बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रूपैयाँ) ऋण लिने सहमतिपत्रमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंकले ऋण लिने

बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतापत्र आदानप्रदान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्