१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकको योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।

बैंकले बिहीबारदेखि एक महिनासम्मका लागि मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने जनाएको छ।

वार्षिकोत्सवको अवसर पारेर ल्याएको यस योजनाअन्तर्गत पहिलोपटकको क्युआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत वा तीन सय रूपैयाँसम्म क्यासब्याक प्रदान गर्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। 

प्रकाशित: १५ पुस २०७८ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App