१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको ‘भ्यालेन्टाइन्स क्यासब्याक’

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकलाई क्युआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।

बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेको अवसर पारेर फाल्गुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्युआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा दुई सय रूपैयाँसम्म क्यासब्याक पाइने बैंकको विज्ञप्तिमा उल्लेख छ।

हाल बैंकले दुई सय ८७ शाखा, दुई सय ५२ एटिएम, दुई सय ६३ शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App