४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विकासप्रेमी प्रजिअ कुरुम्बाङ : ८ पालिका र २० वटा संघसंस्थाद्वारा बिदाइ

भनिन्छ, प्रमुख जिल्ला अधिकारी वा प्रशासक र सर्वसाधारणको सम्बन्ध सुमधुुर हुँदैन। सर्वसाधारणको केही न केही गुनासो प्रशासकसँग भइरहेको हुन्छ। तर डेढ वर्षअघि देखि बर्दियाको प्रजिअ सम्हालेका रामबहादुर कुरुम्बाङ प्रशासक र सर्वसाधारणबीच सुमधुर सम्बन्ध बनाउन सफल भई बिदा पनि भएका छन्।

प्रेमिका भेट्न गएका युवकको जिउँदै जलाएर हत्या, खबर सुनेर आमाको मृत्यु

अस्पतालमा उपचाररत आमाका लागि पैसा लिन घर गएका युवक छिमेकमै रहेकी प्रेमीकालाई भेट्न उनको घर पुगेका थिए। तर जिउँदै जलाएर मारिए।

झरनामा रोमान्टिक गजल

गजलप्रेमीमाझ प्रकट पगेनी ‘शिव’ स्थापित नाम हो। प्रणयपरक गजलका पर्यावाची प्रकट। विशेषतः नयाँ पुस्तामा लोकप्रिय छन् उनी। काठमाडौं, पोखरा, नेपालगञ्ज, चितवनलगायत प्रमुख सहरमा उनको एकल वाचन भइसकेको छ।

प्रेमीसँग मिलेर बाबुको हत्या, दमकल आएपछि बाहिरियो घटना

मोबाइल चलाउन प्रतिबन्ध लगाएपछि छोरीले प्रेमीसँग मिलेर आफ्नै बाबुको हत्या गरेकी छन्।

हसिना कविता

दोलखाको रमणीय भूगोल जिरीमा जन्मे÷हुर्केकी सुशीला खड्का ‘हसिना’ साहित्यप्रेमीमाझ कविका रूपमा परिचित छिन्। कोरा कल्पना भन्दा समाजको यथार्थ चित्रण गरिएको साहित्य लोकप्रिय बन्छ। आम जनमानसले भोगेका पीडालाई कवितामा उधिनेर पस्कने क्षमता भएकी हसिनाको कविता सुन्दा स्रोताले आफ्नै कथा–व्यथा सुनेको अनुभव गर्छन्।

छोरीले दिइन् १२ लाखको सूपारी, आमाको रेटियाे घाँटी

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा छोरीले प्रेमीसँग मिलेर नियोजित योजनाअनुसार आमाको हत्या गराएकी छन्। आइतबार बिहान छोरीले कन्ट्रयाक्ट किलरलाई हायर गरी आमाको हत्या गराएको भनी प्रहरीले प्रारम्भिक अनुसान्धानबाट पत्ता लगाएको छ।

‘गुठी विधेयक भूमाफियाको स्वार्थमा आयो, जनप्रतिनिधिले निराश हुँदै सडक संघर्ष नगरी नहुने भयो भने’

पुरातत्वप्रेमी गणपतिलाल श्रेष्ठले गुठी विधेयक भूमाफियाको स्वार्थमा आएको बताएका छन्। भूमाफियाको पक्षमा आएको विधेयक खारेज हुनुपर्ने उनको माग छ। ‘यो विधेयक जनमुखी, संस्कृति सम्पदामुखी आएन। फिर्ता गरेर परिमार्जन गरौं। संरक्षणको नीति र कडा कानुन आओस। तर, सम्बन्धित गुठियार तथा विज्ञ राखेर पुनर्लेखन हुनुपर्यो’, उनले भने।

किशोरी हत्याका मुख्य योजनाकार प्रेमी नै भएको खुलासा, २१ दिनपछि पक्राउ

वैशाख अन्तिम साताको एक विहान जिल्लामा सनसनीपूर्ण खबर फैलियो, हिलिहाङ गाउँपालिका ४ को कात्तिके भन्ने ठाउँमा एक किशोरीको निर्मम हत्या भयो। कस्ले मार्यो, किन मार्यो भन्ने प्रश्नसहितका चर्चाले त्रास पनि फैलियो।

दलचोकी कलिङ

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।

प्रेमीसँग गराइदिए पत्नीको विहे, उपहारमा दिए छोरा

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।

प्रेमील उपहारमय ‘भ्यालेन्टाइन डे’

ललितपुर, जाउलाखेलस्थित आर्चिज ग्यालरीमा ग्रिडिङ कार्ड र गुलाबका फूल सजाइएको थियो। त्यति मात्र होइन, टेडी वियर र अन्य गिफ्टका सामानले ग्यालरी भरिभराउ थियो।

समृद्धिका लागि प्रकृतिप्रेमी समूहको योग

‘शान्ति र समृद्धिका लागि योग’ भन्ने नाराकासाथ मंगलबार मुलुकभर चौंथो राष्ट्रिय योग दिवस मनाइएको छ। यसैक्रममा मंगलबार बिहान प्रकृतिप्रेमी समूहले ललितपुरको सातदोबाटोबाट लगनखेल, मंगलबजार, पाटनढोका, च्यासल हुँदै सातदोबाटोसम्म प्रभातफेरी कार्यक्रम गरेको छ।

महासमितिबाट अपेक्षा

महात्मा गान्धीको एउटा चर्चित भनाइ छ, ‘समाज परिवर्तन गर्नुभन्दा पहिले आफूमा परिवर्तन ल्याउन जरुरी छ।’  यो भनाइको सन्दर्भ गान्धीले कुन प्रसंगमा जोडे त्यो यहा“ चर्चाको विषय होइन। नेपाली कांग्रेसको महासमिति बैठक यही मंसिर २८ गतेदेखि भइरहेको छ।

पाथीभरामा प्रकृतिप्रेमी समूह

सुनौलो मुहार। नीला अनि तेजिला आँखा। रातो पहिरनमा सजिएकी। दुबै हातमा खड्ग, त्रिशुल, विणा र अन्य हतियार बोकेकी। सिंहमा चढेकी पाथीभरा। नजिकै राताम्मे प्राचीन शिला। साथमा अन्य देवदेवीका मूर्ति।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्