अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।
भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। योसँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू काममा फर्कने भएका हुन्।
मादक पदार्थ सेवन (मापसे) पछि सार्वजनिक बस चढेर काठमाडौं हिँडेका कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी अर्जुन चन्दलाई प्रहरीले सुब्बाकुनाबाट फर्काएको छ।
वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।