८ वैशाख २०८१ शनिबार

क्लिन फिड आज मध्यरातबाट कार्यान्वयनमा आउने

सरकारले शुक्रबार (आज) मध्यरातबाट ‘क्लिन फिड’ (विज्ञापनरहित) विदेशी टेलिभिजन प्रशारण गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ। क्लिन फिड लागू भएपछि शुक्रबार राती १२ बजेबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रशारण गर्न पाउँदैनन्।

सरकारले ‘क्लिन फिड’ लागू गर्न दिएको निर्देशनको स्वागत

नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशन गरी सरकारको कदमको स्वागत गरेका हुन्।

कात्तिक ७ गतेदेखि विदेशी च्यानलका प्रसारण विज्ञापनरहित नभए कार्बाही : सरकार

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले सम्झौताबमोजिम आउने कात्तिक ७ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) नीति पालना नगरे कार्बाही गर्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्