सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिलाई सहयोग
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहाय व्यक्तिहरूलाई सहयोग गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहाय व्यक्तिहरूलाई सहयोग गरेको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरूबीच अन्तरक्रिया गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बिमा दाबी भुक्तानी गरेको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन्।
नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ।
नेसनल लाइफ इन्स्योरेन्सले भैरहवास्थित होटल टाइगर प्यालेसमा मिलिएन डलर राउन्ड टेबल (एमडिआरटी) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एमडिआरटी’ अचिभर्स अवार्ड, २०२४ सम्पन्न गरेको छ।
‘एक्सेल एन्ड एलिभेट २०८०-८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्सले तीन दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ।
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बिमा (रेगुलर र सिंगल) योजना ल्याएको छ।
बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन अर्थमन्त्री प्रकाशशरण महतसमक्ष पेस गरिएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई १० लाख बराबरको राहत सामाग्री वितरण गरेको छ।
नेसनल लाइफ इन्स्योरेन्स (एनएलआई) ले आफ्ना अभिकर्ताका लागि तीन दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। तालिम तथा सम्मान कार्यक्रम यही असोज ६ गते देखि ८ गतेसम्म काठमाडौंमा भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बु जिल्लाको ४ हजार ६ सय ३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को ‘डुओलग’ सत्रमा अर्थमन्त्री प्रकाशशरण महत आउने भएका छन्।