१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रामेछापमा बिमा सचेतना

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले मन्थली मावि रामेछापमा बिमा सचेतना कार्यक्रम गरेको छ। विद्यालयमा कार्यरत शिक्षक र कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबीच कार्यक्रम आयोजना गरिएको थियो।

बिमा सचेतना कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्रदेव भट्ट, शाखा प्रमुख रामहरि केसी प्रधानाध्यापक टंकप्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्रसिंह धामीलगायतको उपस्थिति रहेको थियो।

कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बिमाको आवश्यकता र महत्वको जानकारी हुन गई बिमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।

प्रकाशित: १७ माघ २०८० ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App