प्रहरी झडपमा मारिएका सिंहको परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहको पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ।
मकवानपुरका बर्ड फ्लु पीडित किसानहरुलाई क्षतिपुर्ति बापत ४ करोड ४२ लाख रुपैंया वितरण गरिएको छ। प्रदेश ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एव्म संरक्षण केन्द्रले बुधबार हेटौंडा उपमहानगरपालिका ५४ जना किसानलाई क्षतिपुर्ति बापतको रकम वितरण गरेको हो।
यहाँको एक थोक कपडा पसलमा बिहीबार राति आगलागी हुँदा करीब रु पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।
जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट छ । ग्यास सिलिण्डर पड्किँदा आगोले
मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु-याएको छ।
भूकम्पले क्षतिग्रस्त दोलखा उद्योग वाणिज्य संघको भवन पुनर्निर्माणका लागि व्यवसायी एवं जिल्लाका समाजसेवी प्रभुराम श्रेष्ठले सात लाख रुपैयाँ सहयोग गरेका छन् ।
इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्।
केही दिन अघि हावाहुरीले ठूलो क्षति पुर्याएको कैलाली कञ्चनपुरमा बुधबार बिहानै हावाहुरी सुरु भएको छ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि केपिलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेस्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ।
राष्ट्रिय कार्यक्रमको प्रभावका आधारमा टिबीका बिरामीको संख्या घट्नु वा यो रोग नियन्त्रणमा रहनुपर्ने हो। तर यो नियन्त्रणबाहिर गएको देखिनु आफैंमा कार्यक्रमको प्रभावकारिताका हिसाबले पनि दुःखलाग्दो पक्ष हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
बर्सेनि जनधनको ठूलो क्षति पु¥याउँदै आएका नेपालका तीन ठूला नदी नियन्त्रणमा भारत सरकारले आर्थिक सहयोग गर्ने भएको छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार वाणगंगा, खाँडो र पश्चिम राप्ती नदी नियन्त्रणमा सहयोग गर्न दुई देशका अधिकारीबीच सहमति भएको छ । नेपाल–भारत संयुक्त बाढी तथा डुबान व्यवस्थापन समितिको बैठकले तीन ठूला नदी नियन्त्रणमा भारतले सहयोग गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक प्रदीप थापाले जानकारी दिए ।