४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लाइफलाइन अस्पतालको डायलासिस भवनमा आगलागी

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलासिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।

गाउँपालिकामै डायलासिस सेन्टर स्थापना गरिने

मिर्गौलापीडितका लागि डायलासिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न लागेको हो।

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ।

पहिलो पटक गोरखा अस्पतालमा हेमोडायलासिस सेवा सुरु

पहिलो दिन एकजना बिरामीको हेमोडायलासिस गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए।

अब जुम्लामै डायलायसिस सेवा

उनले भने, 'अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौँ। अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ।'

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

४ श्यामा सञ्चालमा आएको सो सेवा अब ६ श्ययामा प्रदान गरिने छ। अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ।

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ।

डायलासिस गराउने बिरामीलाई यातायात खर्च

पाँच सातादेखिको लकडाउनमा सार्वजनिक सवारी नचल्दा नियमित डायलासिस गराउन अस्पताल जाने बिरामीलाई सकस छ।

प्रधानमन्त्रीको फेरि डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस मंगलबार साँझ गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो।

दमौली अस्पतालबाट चार वर्षमा २५ हजार डायलासिस

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस, स्वास्थ्य अवस्था कस्तो छ?

धापासीस्थित ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि ग्राण्डी अस्पताल पुगेर डायलासिस गराएका हुन्।

डायलासिसपछिको एक साता, प्रधानमन्त्री निरन्तर सक्रिय

स्वास्थ्य उपचारपछि आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेतासँग भेटघाटलाई तीव्रता दिएका छन्। गत साताको बुधबार र बिहीबार डायलासिसपछि आराम गरिराखेका प्रधानमन्त्रीले दोस्रो दिनदेखि नै सरकार र पार्टीको बैठकमा सक्रिय सहभागी भएका छन्।

१६ जिल्लामा निःशुल्क मिर्गाैला उपचार र डायलासिस सेवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गाैला रोगको निःशुल्क उपचार र डायलासिस सेवा १६ जिल्लामा विस्तार गर्ने भएको छ। डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्