४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू

एक वर्षदेखि काठमाडौंमा बसेर मिर्गाैलाको नियमित डायलासिस गराइरहेका रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुमका ३० वर्षीय मविन्द्र तामाङले बुधबारदेखि यो सेवा जिल्लामै पाएका छन्। सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो।

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ। बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्