६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

‘गल्ती गर्ने भन्सार र राजस्व, दोषजति सशस्त्रलाई ?’

सीमास्थित भन्सार र राजस्व कार्यालयले गरेका गतिविधिलाई लिएर सशस्त्रका पूर्वकर्मचारीहरूले असन्तुष्टि प्रकट गरेका छन्।

स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिवसमेतको संलग्नता !

प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

दूरसञ्चारमा ३५ अर्ब राजस्व चुहावट

दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट नेपाल सरकारले पाउने राजस्वमा करिब ३५ अर्ब रूपैयाँ चुहावट भएको तथ्य फेलापरेको छ।

राजस्व छलीमा चार अर्बको मुद्दा

राजस्व छली, चुहावटका घटना बढेपछि राजस्व अनुसन्धान विभागले अनुसन्धानको दायरा बढाउँदै कडाइ गरेको छ।

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।

नक्कली भ्याट बिजक प्रयोग गरी राजस्व चुहावट, २ अर्ब ३६ करोड ४५ लाख बिगो

नक्कली कर बिजकमात्र लिई वस्तु तथा सेवा खरीद नै नगरी झुटा तथा नक्कली मुअक बिजकहरुबाट मुअकतर्फ कर कट्टी र आय करतर्फ लागत खर्च दाबी गरी राजस्व चुहावट गरेको कसुर अपराध गरेको जनाएको छ।

भन्सार छलेको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

राजस्व चुहावटमा पौने अर्बको मुद्दा

सरकारले राजस्व चुहावटमा कडाइ गर्दै गएको छ। राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी, झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिल प्रयोग गरी राजस्व छली गर्नेविरुद्ध पौने अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्