९ आश्विन २०८१ बुधबार
image/svg+xml

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने पक्राउ

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

चन्दननाथ मन्दिरबाट चोरी भएकामूर्तिसहित तीन पक्राउ

प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ।

प्रहरीमा जागिर लगाउने भन्दै नक्कली परीक्षा !

नेपाल प्रहरीको विभिन्न पदमा जागिर लगाईदिने भन्दै नक्कली परीक्षा सञ्चालन गर्ने गिरोहलाई वीरगन्जमा प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१६ नगवामा रहेको देव पार्टी प्यालेसमा परीक्षा लिईरहेको अवस्थामा प्रहरीले बुधबार साँझ छापा मारेको थियो।

बलात्कार आरोपमा वडा सचिव पक्राउ

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का सचिवलाई बलात्कार आरोपमा पक्राउ गरेको छ। भंगहा नगरपालिका–९ कि ३५ वर्षीया महिलालाई करणी गरेको प्रारम्भिक जानकारीको आधारमा बुधबार राती ५२ वर्षीय वडा सचिव मिथलेश यादवलाई पक्राउ गरिएको छ।

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गर्ने काठमाडौंबाट पक्राउ

मलेसियामा नेपालीलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट मंगलबार प्रहरीले पक्राउ गरेको छ।

सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित आठजना पक्राउ

उदयपुर प्रहरीले जिल्लाको दक्षिणी र पश्चिमी सीमानाकाबाट ठूलो मात्रामा लागुऔषधसहित एक महिलासहित ८ जनालाई पक्राउ गरेको छ।

चारजना पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लैजाने तयारीमा रहेको ३७ किलो चरेससहित दुईजना महिलालाई पक्राउ गरेको छ ।

बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय व्यक्तिलाई बुहारी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्