१ मंसिर २०८१ शनिबार
image/svg+xml

चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

काठमाडौंमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ।

सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा सडक विस्तारमा समस्या

सर्वोच्च अदालतले कंलकी –नागढुंगा सडक खण्डको विस्तारमा परेको मुद्दाको फैसला गरेको १० महिना बितिसक्दा समेत पूर्णपाठ सार्वजनिक नगर्दा सडक विस्तारमा जटिलता थपिएको छ। लामो समयदेखि फैसलाको पूर्णपाठ नआउँदा एकातर्फ सडक विस्तार कार्य अवरुद्ध भएको छ। अ

विभेदको विस्तार

बैतडीको शिवनाथ गाउँपालिका–६, कानलिकीमा चन्द ठकुरीका करिब दुई सय परिवार बस्छन् । गाउँमा पार्की समुदायका १० र राणा (दलित) समुदायका आठ परिवारको बसोबास छ । दलितको बस्ती गाउँको छेउछाउमा छ । तर, शिक्षक करण राणाको घर बस्तीबीचमा छ ।करण स्थानीय हीरापुर माविमा शिक्षण गर्छन् । उनकी पत्नी राजु कानलीस्थित कृष्ण निमाविको बाल विकास केन्द्रमा अध्यापन गर्थिन्।

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

वेथितिका प्रकरण: प्रम ओलीकाे अधिकार विस्तारदेखि भ्रष्टाचारका श्रृंखला

प्रधानमन्त्री अोलीले राज्य सञ्चालनका लागि महत्वपूर्ण ठानिएका राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र अवैध सम्पत्तिको छानविन गर्ने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए ।

नेपालले चीन भ्रमण पछि विश्वव्यापि रुपमा आफ्नो सम्वन्ध विस्तार गर्छ

प्रधानमन्त्रीको असार पहिलाे साता तिर हुने चीन भ्रमणले नेपालमा पर्यटन तथा लगानीका क्षेत्रमा आकर्षक बातावरण बनाउने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। उनले प्रधानमन्त्रीकाे चीन भ्रमाण पछि नेपालले विश्वव्यापि रूपमा अाफ्नाे सम्वन्ध विस्तार गर्ने बताए।

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुलुकमा विस्तार

नेपाल र वेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ।

सडक विस्तारको क्रममा कुटाकुट हुँदा ६ घाईते

बर्दिबास नगरपालिका —१२ बिजलपुरामा सडक विस्तारको क्रममा कुटाकुट हुँदा एकै परिवारका ६ जना गम्भीर घाईते भएका छन्। सडक विस्तारको क्रममा विवाद भई अवस्था कुटाकुटमा परिणत हुँदा गाउँलेले एकै परिवारको ६ जनालाई निर्घात कुटपीट गरेका थिए।

मलेशियाली प्रधानमन्त्री महाथिरले गरे मन्त्रिमण्डल विस्तार

बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्।  उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन् ।

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ।

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाई अन्त्य गर्ने घोषणा गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय 'एएफयू'को पहिलो दिक्षान्त समारोहमा सहभागी हुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले भीरको बसाई जोखिमयुक्त रहनुका साथै विकासको बाधक भएको बताए।

सडक विस्तार फेरि रोकियो

ठेक्का लागेको झन्डै १३ महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको विस्तार फेरि रोकिएको छ। बुटवल–बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडक विस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

बुटवलको ६ लेन सडक विस्तार कार्य फेरि रोकियो

ठेक्का लागेको झण्डै तीन महिनापछि काम सुरु भएको बुटवल गोलपार्क सडक खण्डको बिस्तार फेरि रोकिएको छ। बुटवल बेलहिया व्यापारिक मार्ग परियोजना अन्तर्गत निर्माणाधिन ६ लेन सडक बिस्तारको काम अदालती परमादेशका कारण अवरुद्ध भएको हो।

‘समन्वय नहुँदा सडक विस्तारमा समस्या छ’

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेको ११ महिना भइसक्यो । हामी आउँदा स्थानीय तह अस्तव्यस्त थियो । हामी आएसँगै वडाले दिने सेवा प्रवाहलाई व्यवस्थित गर्दै आएका छौँ। सेवा प्रवाहसँगै विकास निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

केही समयअघिसम्म वीर अस्पताल पुग्ने बिरामीले आफ्नो रोगअनुसारको चिकित्सक भेट्न गाह्रो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्