२ वैशाख २०८२ मंगलबार
image/svg+xml ४:१७ पूर्वाह्न

पर्यटन बोर्डले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवर्द्वन गर्ने

यस पदमार्गको पूर्वाधार विकासमा सरकारले ८० करोड रुपैयाँ खर्च गरिसकेको अध्ययन टोलीका संयोजक लामिछानेले जानकारी दिए। यद्यपि पदमार्ग व्यवस्थित भैसकेको छैन। त्यसैले हालसम्म भएको खर्चको समीक्षा गर्नुपर्ने देखिन्छ।

‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवद्र्धन गरिने

बुढानिलकण्ठ, काठमाडौंबाट सुरु हुने पदमार्ग नुवाकोटका गाउँबेसी हुँदै रसुवाको गोसाइँकुण्ड भएर धुन्चेसम्म जोडिन्छ। काठमाडौंबाट निस्केका पदयात्री घुमेर आठौं दिन फर्कन सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्