१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ।तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

बालगृहका युवायुवतीलाई समाजमा घुलमिल हुन समस्या

वरिष्ठ मनाेविद् विनोद पौडेल बाल गृहमा रहँदा नै बालबालिकाहरूलाई मनोसामाजिक शिक्षा दिनुपर्ने बताउँछन्।

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

काफल टिप्न युवायुवती पाटनमा, काफल खाएर असारलाई विदा गरिदैँ

जुम्ला सिँजा गाउँपालिकाका युवती पाटनमा काफल टिप्न गएका छन् । उनीहरु संगै युवाहरु पनि पाटनमा पुग्छन् । एक आपसमा रमाईलो गर्छन् ।

परनिर्भरता तोड्न आफैं उद्यमी बन्न कसिदैं ताप्लेजुङका युवायुवती

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उनले खुलेरै भनेकी छन्‘जाँगर चलाउँछु र आफुसंग भएको सीपको अधिक प्रयोग गरेर आफैं आत्मनिर्भर बन्छु’ । सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका हर्क ताम्लिङ लिम्बूलाई बिद्युतीय कार्यका लागि गाउँको सहजकर्ता बन्ने जोस छ ।

युवायुवतीलाई मदिरा बेचबिखन र सेवन गर्न रोक

जुम्लाको पातारासी गाउँपालिकाले युवायुवतीलाई मादक पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाएको छ। २५ वर्षदेखि तलको उमेर समूहका युवायुवतीलाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो।

विवाहको आश देखाएर करणी, एक पक्राउ

विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ।

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती

मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढ्दै गर्दा १४ वर्षकै उमेरमा भागेर बिहे गरिन् । गुरुङको छिमेकमा बिहे भोज थियो । भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएका एक युवकले भोजबाटै उनलाई भगाएका थिए । गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिइन् ।

दसैंमा बाजा बजाउँंदै युवायुवती

आधुनिक देखिन परम्परा छाड्दै गएका भक्तपुरका युवा पुस्ताको आकर्षण परम्परागत बाजाप्रति भने बढ्न थालेको छ । दसैंसँगै यहाँका युवा परम्परागत बाजा बजाउन व्यस्त देखिन थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्