१३ असार २०८३ शनिबार
image/svg+xml

‘इनर ह्विल डा. सृष्टि वोमेन्स एक्सिलेन्स अवार्ड’ बाट भलिबलकी उषा सम्मानित

इनर ह्विल डा. सृष्टि वोमेन्स अवार्ड २०२६ बाट महिला भलिबल राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन् ।

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट दुई जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ ।

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने र ठाउँठाउँमा वर्षा गराउने जनाइएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न माग

लामो समयदेखि प्रयास भइरहे पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुन नसकेको बुद्धको क्रीडास्थल तिलौराकोटलाई यथाशीघ्र विश्व सम्पदा सूचीमा समावेश गराउन सरकारले ठोस र विशेष पहल गर्नुपर्ने माग उठेको छ।

स्थानीय तहको बजेटमा देखिएन नयाँपन

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उदयपुरका आठवटै स्थानीय तहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरिसकेका छन्

ह्विल चियरकी प्रिताको तेस्रो कृति विमोचन

ह्विल चियरमै सिमित भक्तपुरकी प्रिता बल्लका कृतित्वमाथि केन्द्रित समीक्षासङ्ग्रह ‘कृतित्वका प्रतिविम्बमा प्रिता’ सार्वजनिक गरिएको छ ।

सडक दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयरको मृत्यु

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा मृत्यु भएको छ ।

कोशी टुरिज्म कन्क्लेभ: सीमापार र गाउँ केन्द्रित पर्यटन प्राथमिकतामा

कोशी प्रदेशलाई नेपालको अग्रणी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित आयोजित ‘कोशी टुरिज्म कन्क्लेभ–२०८३’ विराटनगरमा सम्पन्न भएको छ।

निजी मेसेज भाइरल भएपछि सुजन चापागाईले भने- विगतका कुराकानीप्रति माफी चाहन्छु

पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना निजी मेसेजहरूको स्क्रिनसट भाइरल भएपछि चर्चित गायक सुजन चापागाईले औपचारिक स्पष्टीकरण दिएका छन्।

बालेन सरकार उल्टो गतिमा चलेको कुलमान घिसिङको आरोप

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् ।

‘फेसियल हाउस’ को १२ औं शाखा सितापाइलामा

नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था ‘फेसियल हाउस’ ले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

श्रममन्त्री यादव र साउदी अरबका राजदूतबिच शिष्टाचार भेट

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन्।

अजय आरएनको साङ्गीतिक कोसेली ‘पिर दियौ’ सार्वजनिक

गायक अजय आरएन र चर्चित गायिका शान्ति श्री परियारको सुमधुर स्वरमा सजिएको नयाँ लोकआधुनिक गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ।

सैफ अलि खानले सुनाए आफूमाथि भएको आक्रमणको घटना: दोहोरो झडपबाट कति क्षति भयो सैफलाई ?

सैफ तुरुन्तै बच्चाहरूको कोठामा पुगे। सैफले त्यतिबेलासम्म आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा दुवैबीच झडप भयो र आक्रमणकारीले पूरै शक्तिले चक्कु प्रहार गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्