२४ आश्विन २०८३ शनिबार
image/svg+xml

जब भान्जाको उपचारका लागि दिल्ली पुगेका व्यक्तिलाई प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिइयो...

भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका वीर कुमारलाई पनि नियन्त्रणमा लिएको छ।

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ।

राजनीति जनताको सेवा गर्नेभन्दा अर्को उद्देश्य हुनुहुँदैन : शशांक कोइराला

नेपाली कांग्रेसका संस्थापनइतर समूहका संयोजक डा शशांक कोइरालाले आगामी १५औँ महाधिवेशनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने दाबी गरेका छन्।

कोशी प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन्।

महेश बस्नेत भन्छन्- ‘शिवरात्रिको मुडा’ झैं दन्किने गरी आन्दोलनको तयारी हुँदैछ

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारविरोधी सशक्त आन्दोलनका लागि पार्टीले आन्तरिक आधार तयार पारिरहेको बताएका छन्।

चितवनमा तीन हजार ३६२ मतदाता घटे

जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ।

बाढी प्रभावितको मानसिक स्वास्थ्यमा ध्यान दिन जोड

विनाशकारी बाढीबाट प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जानकार एवं सरोकारवालाहरूले जोड दिएका छन्।

एमालेको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा हुने

बैठकले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ।

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

विगत ८ वर्ष देखि मूर्ति बनाउने धन्दामा लागेका तिवारीलाई मुखैमा आएको दसैँ कैलागि मूर्ति बनाउन भ्याइनभ्याइ छ।

‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्।

एमाले स्थायी कमिटी बैठकका सात निर्णय

बैठकले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

म आफैं पक्राउ परें भने पनि कोही नआउनुहोला: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले कसैलाई दाग लागेको छ भने त्यो मेटाउने काम सम्बन्धित व्यक्तिकै हुने बताएका छन्।

नेहा बोरा र सीजेपीका नेतासहित हजारौं नियन्त्रणमा, प्रदर्शनको नेतृत्व गरिरहेका शिन्दे को हुन्?

भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले सीजेपीका प्रमुख नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

एमालेको केन्द्रीय कमिटीमा १३ जना मनोनीत

पार्टी सचिव महेश बस्नेतका अनुसार स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्