७ चैत्र २०८२ शनिबार
image/svg+xml

इरान युद्धमा साथ नपाएपछि ट्रम्प भड्किए : नेटोलाई ‘कागजी बाघ’ र सहयोगीलाई ‘कायर’ भने

उनले नेटोबाट अमेरिकाले दिँदै आएको ठूलो सहयोगको स्मरण गर्दै अहिले साथ नपाएकोमा असन्तुष्टि जनाएका हुन्। सहयोगीहरूले होर्मुजको सुरक्षा र खोल्न मद्दत नगरेको भन्दै आलोचना गरेका छन्। इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु विश्व सुरक्षा र सहयोगीहरूकै हितमा रहेको उनको तर्क छ।

मध्यपूर्व संकटको असर विश्वभरः तेल, सुरक्षा र पर्यटन जोखिममा

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीच इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ।

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि बधाई दिएको छ।

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध

वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।

देशभर मौसममा फेरबदल : वर्षा, चट्याङ र असिनाको जोखिम

मौसमविद्का अनुसार विभिन्न भूभागमा भारी वर्षा, चट्याङ, असिना तथा हावाहुरीको सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

इद-उल-फित्रको उल्लास : मस्जिदहरूमा श्रद्धालुको घुइँचो (तस्बिरसहित)

राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा मस्जिदहरूमा विशेष नमाज अदा गरिएको छ। काठमाडौंमा बिहानैदेखि मस्जिदहरूमा श्रद्धालुहरूको भीड देखिएको थियो।

पाथीभरामा हिमपात

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

हामी युद्ध अस्वीकार गर्छौं

हामी संवाद रोज्छौं, हामी संरचनात्मक सुधार खोज्छौं, न्यायको लामो तर शान्तिपूर्ण बाटो रोज्छौं। किनकि सत्ता क्षणिक हुन्छ तर युद्धका घाउहरू पुस्तौंसम्म बाँकी रहन्छन्।

समाचार एजेन्सी यूएनआईको कार्यालय सिल, कारण के हो ?

दिल्लीस्थित समाचार एजेन्सी युएनआई (युनाइटेड न्यूज अफ इन्डिया) को कार्यालय सिल गरिएको छ।

प्रधानमन्त्रीसँग रक्षाको अपिल: मेरो हातमा रगत लागेको छ कि छैन, प्रतिवेदन सार्वजनिक गरेर जवाफ दिनुहोस्

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोग बनाएको थियो। आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाएको छ।

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ।

एएफसी महिला एसियन कप फाइनल: साम केरकाे प्रभाव महत्त्वपूर्ण

तीन हप्ताअघि खासै चर्चाबिना अस्ट्रेलियामा सुरु भएको एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता शनिबार फाइनलसँगै समापन हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्