१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

महरा पक्राउको विषयमा राम्रोसँग छलफल भइरहेको छ: प्रवक्ता सापकोटा

मंगलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष महरा पक्राउ परेको सम्बन्धमा छलफल भएको हो।

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन्: प्रवक्ता सापकोटा

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन्।

केन्द्रीय समिति १५१ जनाको बनाउने कुरामा नेताहरू सहमतः सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ : प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन्।

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय: पूर्वसभामुख सापकोटा

आज शोक वक्तव्य जारी गर्दै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुन्छ: प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन।

सभामुख सापकोटाले गरे मतदान

सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। उनले गृहनगर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेको सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रबाट भोट खसालेका हुन्।

भोट खसाल्न गाउँ आइपुगे सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न गाउँ आइपुगेका छन्।

यस कारण गरे सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा

सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन र त्यसपछि एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

सभामुख सापकोटाले छाडे सरकारी निवास

सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

यस्तो छ सभामुख सापकोटाले चुनाव नलड्नुको कारण

माओवादी शान्ति प्रक्रियामा आएपछि सापकोटाले दुईवटा संविधान सभा र एक प्रतिनिधिसभा निर्वाचनमा भाग लिए।

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्।

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन्।

फैसला नभएसम्म सभामुखको तलब रोक्का

प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो। सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्