१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ ।

‘मोटोपनसँग जुझ्न वजन नघटाउनुस्’

कैयौँ स्वास्थ्य रिपोर्ट र अनुसन्धानको निष्कर्ष छ, मोटोपन एउटा वैश्विक समस्याका रुपमा सिर्जना भइरहेको छ । त्यसैले त नेपालजस्तो पर्याप्त पोषण नपुगेको मुलुकमा पनि मोटोपनको चर्चा छेडिन थालेको आधेक वर्ष हुन थाल्यो । विश्व स्वास्थ्य संगठनले २०१४ मा जारी गरेको आँकडाअनुसार संसारभरि ६०० मिलियन अर्थात् ६० करोडभन्दा बढी मानिस मोटोपनको सिकार भएका छन् ।

मोटोपन पुरुषका लागि तीन गुणा बढी घातक

एउटा समय थियो, मोटोघाटो मानिसलाई खाइलाग्दो मानिन्थ्यो । हुनेखाने नै मोटोघाटो देखिने एउटा समय पनि थियो । खान्कीमा आएको परिवर्तनसँगै मोटोपन अब सौन्दर्यको मापक रहेन । बरु संसारभर भइरहेका विविध अध्ययन र शोधले यो रोगको खानी हो भन्ने प्रमाणित भइसकेको छ । बरु दुब्लाउनु चाहिँ यतिबेला एउटा चल्तीको विधिविधान बन्न थालेको छ ।

यी बानीले बढाउँछ मोटोपन

फिट रहन हामी जस्तो उपाय पनि अपनाउन तयार हुन्छौं । योग, व्यायाम, स्वस्थ खानेकुराजस्ता कुरामा ध्यान पुर्याउँछौं । तर पनि शरीरको तौल बढिरहेको हुन्छ । खासमा हामीमा भएका केही बानीले तौल घटाउनभन्दा बढाउन भूमिका खेलिरहेका हुन्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्