स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले
अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।
अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।
आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ।
आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ।
आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्।
नाइजेरियाको उत्तर-पूर्वी क्षेत्रमा भएको आत्मघाती हमलामा कम्तीमा २७ जनाको मृत्यु भएको छ । भने दर्जनाै घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।
मोरङमा सोमवार साँझ दुईवटा गाडी एकअापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
उत्तरी सिरियास्थित सैन्य क्षेत्रमा रात्रिकालीन समयमा भएको क्षेप्यास्त्र आक्रमणमा परि इरानीसहित सरकार समर्थित कैयौं लडाकु मारिएको विवरण सार्वजनिक भएको छ।
अफगानिस्तानको काबुलमा भएको दोहोरो बम विष्फोटनमा परी ५ पत्रकारसहित २५ जनाको मृत्यु भएको छ।
झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन्।
गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।
दैविक शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना झाँक्रीको आइतबार विहान मृत्यु भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षिय मानसिंह विष्ट र ५३ वर्षिय जय बहादुर विष्ट रहेका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
नायक राजेश हमालले पहिलो फिल्म भाग्यरेखा साइन गर्दा उनलाई १० हजार रुपैयाँ दिइएको थियो र नायिका करिश्मा केसीले त्यतिबेला नायकले भन्दा पाँच हजार बढी पाए मात्र खेल्ने भन्ने सर्तमा भाग्यरेखा फिल्म छाडेकी थिइन्, पछि कृष्टि केसीले नायिकामा प्रवेश गरिन् । तर, सिनेमामा दुवैजना नायक–नायिका नरहे पनि सिनेमा बन्यो । तर, चलेन।