२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सिटिजन्स बैंक डिबेञ्चर योजना नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाडौंबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्सबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहुलियत रिन दिनेसम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

सिटिजन्स बैंकको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ।

सिटिजन्स बैंक र इन्द्रेणी सुइटबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंक र हेरिटेज कार्पेटबीच सम्झौता

सिटिजन्स बैंक र माहादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्सको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा

सिटिजन्स बैंकले आफ्ना ग्राहकको मोबाइल बैंकिङ अनुभव अभिवृद्धि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्